
बिषयः नतिजा प्रकाशन सम्वन्धमा ।
प्रस्तुत बिषयमा सि.वि.ओ. विकास केन्द्रले मिति २०८१ कार्तिक २ गतेको कार्यसमितिको निर्णय वमोजिम कार्तिक ३ गते देखी ११ गते सम्म परियोजना सहायक र लेखा तथा प्रशासन सहायकको आवेदन माग गरिएकोमा प्राप्त आवेदकहरुमध्ये लेखा तथा प्रशासन सहायक पदको मिति २०८१ कार्तिक १३ गतेका दिन लिइएको लिखित तथा मौखिक परिक्षा र परियोजना सहायक पदको मिति २०८१ कार्तिक २५ गतेका दिन लिइएको लिखित तथा मौखिक परिक्षा र ३० गते दातृनिकायका प्रतिनिधीवाट लिइएको अन्रतवार्ताको नतिजा अनुसार तपशिलवमाेजिमकाे नतिजा प्रकाशन गरिएको व्यहोरा जानकारी गराईन्छ ।
१ परियोजना सहायक
क्रस उमेदवारको नाम ठेगाना नतिजा
१ अमृता कुमाल मधुवन १ वर्दिया सफल
२ दिपा सापकोटा गौरीगंगा ३ कैलाली वैकल्पीक
२ लेखा तथा प्रशासन सहायक
क्रस उमेदवारको नाम ठेगाना नतिजा
१ माया चौधरी धनगढी १५ उर्मा सफल
२ माधुरी साउँद गोदावरी ७ कैलाली वैकल्पीक
पदपुर्ती समिति सयाेजक
Call : +977 - 91 - 506063
Email : cbodckailali@yahoo.com
Website : www.cbodckailali.org.np
Contact Person 1 :- Tek Bdr Saru Magar/9848461345
Contact Person 2 :- Gyanu Prasad Tiwari/9848593087